नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा संक्रमणबाट पछिःल्लो २४ घण्टामा ७ जनाको. ज्यान गएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १ महिला र ६ पुरुष रहेका छन्
योसँगै नेपालमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

