Thursday, April 23

काठमाडौँ उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *