Thursday, April 23

पोखरा–बाग्लुङ राजमार्गको काँडेमा पहिरो,सडक खुलाउने प्रयास जारी

नेपाल अखबार, पाेखरा। मध्य पहाडी राजमार्गको पोखरा–बाग्लुङ सडकखण्डमा पहिरो जाँदा चार घण्टा यातायात अवरुद्ध भएको छ ।
गएराति अन्दाजी १ बजेको समयमा अन्नपूर्ण गाउँपालिका–३ काँडेमा सडकमा खसेको पहिरो आज विहान ५ बजे हटाएर एकतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पहिरो पन्छाएर राजमार्ग दुईतर्फीनै सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *