Saturday, July 18

कोरोना संक्रमणबाट थप १० जनाको निधन

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबात थप १० जनाको निधन भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन्।
मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा, रुपन्देही र अछामका १÷१ जना रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *