Wednesday, June 10

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो।
। मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।
याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *