Saturday, July 25

काठमाडौँ उपत्यकामा एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा आज थप ९४३ कोरोना संक्रमित थपिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ८१७ भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *