Saturday, July 25

पर्यटनमन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,  काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेका   संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

Advertisement

आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले 5: 30 बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।

Advertisement
Advertisement

मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएपछि आलेले शुक्रबारको पोलिटब्युरो बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए।

Advertisement

जस अनुसरा उनले पार्टी अध्यक्षालाई राजीनामा पत्र बुझाइसकेका छन् ।