Sunday, April 19

साउन दोस्रो साता‘बिबिआर’ फुटसलप्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्नपाइने

नेपालअखबार, पोखरा ।  पोखरा महानगरपालिका २७तालचोकस्थितकाइटफुटसलमापहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइडफुटसलप्रतियोगिता’हुने भएको छ ।
आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराकालागि खेलकुद’ भन्ने नारासहितविश्वास, भिषणएण्ड राहुलयुनाइटेडले‘फाइभ ए साइडफुटसलप्रतियोगिता’आयोजनागरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिए । उनकाअनुसार सो प्रतियोगिताको विजेताटिमले शिल्ड, मेडलतथाप्रमाणपत्र सहित ६० हजार प्राप्तगर्नेछ भने उपविजेताटिमले शिल्ड, मेडलतथाप्रमाणपत्र सहित ३० हजार हातपार्नेछ ।
यसैगरि प्रतियोगितामाउत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय, र सर्बाधिकगोलकर्ता तथाउत्कृष्टगोलरक्षकले जनही २ हजार प्राप्तगर्नेछ ।
दुई दिन सञ्चालनहुने प्रतियोगितामाप्रत्येक टिमले चाहेको खण्डमा‘ए’,‘बि’ र ‘सि’डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ ।
उक्तप्रतियोगिताको दर्ता शुल्कनगद रु ४ हजार निर्धारणगरिएको आयोजकले जनाएको छ।

 

Advertisement