Friday, April 24

बिबेक भुजेलकाे नेतृत्वमा अर्चलबाेट बाट ४१ जना युवा एकीकृत समाजवादी पार्टी प्रवेश

नेपालअखबार, पाेखरा ।   एकीकृत समाजवादी पार्टी कास्की जिल्ला कमिटी नेतृत्व  हस्तान्तण तथा वृहद प्रशिक्षण  कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य युवा नेता बिबेक भुजेलको पहलमा पोखरा महानगरपालिका वडा नम्वर 2  अर्चलबोट युनाईटेड क्लवको पुर्व अध्यक्ष पुर्ण पुन र सहयोगी मिलनसार युवा मनिस  श्रेष्ट  लगाएत ४१ जाना युवाहरू पार्टि प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशकाे इन्चार्ज  केशबलाल श्रेष्ठ र  गण्डकी प्रदेशकाे अध्यक्ष रामजी शर्माले टिका तथा माला लगाइ स्वागत गरेका थिए ।

Advertisement