Friday, August 21

नैकापमा घरभित्र पसेको चितुवा नियन्त्रणमा

नेपालअखबार, काठमाडाैं । काठमाडौंको नैकापबाट चितुवा नियन्त्रणमा लिइएको छ।

Advertisement

आइतबार दिउँसो नैकापको एक घरमा पसेपछि चितुवालाई नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

चितुवा १५ किलोको छ। नियन्त्रणमा लिएको चितुवा बच्चा भएको प्रहरीले जनाएको छ।

Advertisement

बिहान पौने ९ बजेदेखि पूरानो नैकाप ठकुरी गाउँस्थित तरकारी टनेलमा चितुवा देखा परेको थियो।

प्रहरीले वन कार्यालयका कर्मचारीसँग समन्वय गरी चितुवालाई नियन्त्रणमा लिएको हो।

चितुवालाई डिभिजन वन कार्यालय काठमाडौंले नियन्त्रणमा राखेको छ। चितुवालाई के गर्नेबारे कार्यालयले निर्णय लिनेछ।