Sunday, August 30

समानुपातिक उम्मेदवारले पाउँछन् यस्तो परिचय पत्र

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिकतर्फ उम्मेदवार रहेकाहरूलाई परिचय पत्र दिने भएको छ।

Advertisement

समानुपातिक उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भएकाहरूलाई आयोगले परिचय पत्र दिन लागेको हो।

Advertisement
Advertisement

आयोगले जिल्लास्थित निर्वाचन कार्यालयहरूबाटै उम्मेदवारलाई परिचय पत्र दिने व्यवस्था मिलाएको जनाएको छ।

Advertisement

आयोगको बेबसाइटमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक बन्दसूचीमा नाम उल्लेखित भएका उम्मेदवारलाई परिचय पत्र दिन सकिने आयोगको भनाइ छ।

यस्तो हुन्छ परिचय पत्र: