Friday, May 8

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाकाे अग्रता

नेपालअखबार, । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । ५०० मत गणनामा देउवाले  २३९  मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले १४१ मत पाएका छन् ।
हजुर पुस्तालाई विदाई गर्नुपर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका सागर ढकालले ९७   मत पाएका छन् ।

 

Advertisement