Friday, September 25

एकीकृत समाजवादीका ज्वाला सल्यानमा अगाडि

नेपालअखबार, सल्यान। सल्यानमा प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले अग्रता लिएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याएका छन्।

Advertisement

हालसम्म गणना गरिएको २ हजार ४९७ मतमध्ये एकीकृत समाजवादीका ज्वालाले १ हजार ६४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार शाहले ७५५ मत ल्याएका छन्।

Advertisement
Advertisement

नेकपा एमालेका उम्मेदवार राजेन्द्र वीर रायले २९७ मत ल्याएर तेस्रो स्थानमा छन्।

Advertisement