Friday, May 8

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता

नेपालअखबार,लमजुङ । लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई पछि पार्दै एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता हासिल गरेका छन् ।

कोलासोथर गाँउपालिका र दुधपोखरी गाँउपालिको गरि ४९०४ मत गणना हुँदा एमालेका पृथ्वी सुब्बा गुरुङले २५०८ मत पाएका छन् । माओवादीका देवप्रसाद गुरुङले २०८७ मत पाएका छन् ।

Advertisement