Friday, July 10

रौतहट क्षेत्र नम्बर १ मा माधवकुमार नेपाल अग्रता

नेपालअखबार, राैतहट। रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।

Advertisement

आज यहाँ मतगणना भइरहेको छ।

Advertisement
Advertisement

माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन्।

Advertisement

यहाँ नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित नेपाललाई पछ्याइरहेका छन्। यो क्षेत्रमा माधव नेपाललाई सत्ता गठबन्धनको समर्थन छ भने एमालेका गुप्तालाई एमाले-जसपाको समर्थन छ।