Sunday, July 19

नेपाल प्रहरीका ९५ जना एसपीको सरूवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक ( एसपी) को सरुवा गरेको छ ।

Advertisement

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ५३ जना एसपीको सरुवा र ४२ जनाको काज सरुवा गरेका हुन् ।

Advertisement
Advertisement

हेर्नुहोस कसको कहाँ भयो सरुवा ?

Advertisement