Wednesday, June 10

कांग्रेस संसदीय दलको बैठक स्थगित

नेपालअखबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।

Advertisement