Thursday, July 9

सभामुख सापकोटाद्वारा नेकपा परित्याग

नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पार्टी परित्याग गरेका छन्।

Advertisement

सभामुखको सपथ लिएपछि सापकोटाले आफू सम्बद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सम्पूर्ण जिम्मेवारी आफूले त्यागेको जानकारी गराएका छन्।

Advertisement
Advertisement

‘संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीमा अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको बेहोरा अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *