Tuesday, June 2

राष्ट्रपति निर्वाचनमा अध्यक्ष नेपालद्वारा मतदान

नेपालअखबार, काठमाडाै । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले बानेश्वर स्थित संसद् भवन परिसरमा पुगेर राष्ट्रपति निर्वाचनका लागि मतदान गर्नु भएको छ ।

नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ। संघीय सांसद भवन बाहिर बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। राष्ट्रपतिको निर्वाचनमा ९ दलको गठबन्धन वाट नेपाली कांग्रेसका  रामचन्द्र पौडेल र नेकपा ( एमाले ) बाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनु हुन्छ ।

Advertisement