Saturday, July 4

समाजवादी युवा संघको बैठक सम्पन्न

गोरखा । समाजवादी युवा संघ गोरखाको पूर्ण बैठक सम्पन्न भएको छ ।

Advertisement

संघका जिल्ला अध्यक्ष मनबहादुर तमाङको अध्यक्षता तथा केन्द्रिय सदस्य रमेश पोखरेलको प्रमुख आतिथ्यता भएको बैठकले बिसु अभियानलाई प्रभावकारी बनाउने, संगठन बिस्तार एवं सुदृढीकरणको लागि युवाहरु परिचालन गर्ने लगायतका निर्णय गरेको सचिव कैलाश पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement

युवा संघका केन्द्रिय सचिवालय सदस्य बासु भट्ट, समाजी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, सचिव बिपिनचन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *