Friday, April 24

पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि

काठमाडौं ।  पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले घाटी थिचेर हत्या भएको पुष्टि गरेको हो।

ललितपुरको सानेपास्थित आफ्नै घरमा सोमबर बिहान रगताम्मे अवस्थामा भेटिएकी कार्किको उपचरको क्रममा अस्पतालमा मृत्यु भएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *