Saturday, May 9

सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ ।

टाेली बुधबार साँझसम्म सिन्धुपाल्चोकको जुगल पुग्ने बताइएकाे छ ।

Advertisement

सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोनाकाे लक्षण नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *