Friday, July 3

पूर्वीरूकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

नेपालअखबार, रूकुम। पूर्वीरूकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

Advertisement
Advertisement

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो।

Advertisement

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।