Sunday, April 19

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्दै, आजै शपथ

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *