Saturday, July 18

नागरिकताको विषयमा एमाले पनि मुलभूतरूपमा सहमत नै देख्छु : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय राजनीतिमा सहमतिमा जानुपर्छ भन्ने आफ्नो बुझाइ रहेको बताएका छन् ।

Advertisement

प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अहिले प्रतिपक्षमा रहेका दलका नेताहरू पनि हिजो सत्तापक्षमा हुँदा अहिले नागरिकताको हामीले जस्तो विधेयक अगाडि बढाएका हौं त्यसमा हाम्रो मुलभूतरूपमा सहमति नै देख्छु ।’

Advertisement
Advertisement

नागरिकताजस्तो विषयमा देश र संसद विभाजित नहोस् भन्नेमा आफू सचेत रहेको बताए ।

Advertisement