Thursday, September 24

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार सम्म स्थगित

नेपालअखबार, काठमाडौँ नेकपा ( एकीकृत समाजवादी ) को बैठक सोमबार सम्म स्थगित भएको छ।  शनिबार  समाजवादी मोर्चाको बैठक बस्नुपर्ने भएकाले आइतबार सकिने भनेको सचिवालयको बैठक भोलि सम्मलाई लम्बिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।

Advertisement

पदाधिकारीहरूले आ आफ्नो धारणा राख्ने क्रम नसकिएकोले  बैठक सोमबार सम्म स्थगित गरिएको उहाँले बताउनु भयो ।’
शनिबारको बैठकमा समाजवादी मोर्चाको बारेमा मोर्चालाई कसरी प्रभावकारी बनाएर लैजाने, यसको कार्यदिशा के हुने भन्ने बारेमा समेत छलफल भएको बताईएको छ ।

Advertisement
Advertisement

Advertisement