Tuesday, August 25

थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद

नेपालअखबार, काठमाडाैं। परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्।

Advertisement

थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो१ बजे उनी बैंकक प्रस्थान गर्नेछन्।

Advertisement
Advertisement

परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लागेका हुन्।

Advertisement

कार्यक्रम सकेर मंगलबार (साउन २१ गते) स्वदेश फर्कने कार्यतालिका छ।