ने पालअखबार,काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । आइतबार बिहान जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।