ने पालअखबार,काठमाडौँ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।