Thursday, July 2

मधेश प्रदेशका विभिन्न जिल्लाहरूम भारी वर्षा हुने पूर्वानुमान्

नेपालअखबार, बारा । बारामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ६०.२ मिलिमिटर वर्षा भएको छ।

Advertisement

महाशाखाको निजगढ स्टेशनबाट भएको मापनमा १२ घन्टाको अवधिमा त्यहाँ १३३ मिलिमिटर वर्षा भएको छ।

Advertisement
Advertisement

Advertisement

मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा आज दिउँसो  र राति भारी वर्षा हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। भारी वर्षाका कारण साना ठूला नदी खोलामा जलसतह बढ्ने र बाढी पहिरो आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।