नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चा सम्बद्ध विद्यार्थी संगठनको समाजवादी मोर्चा गठन तथा घोषणा हुँदैछ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा आइतबार दिउँसो १२ बजे मोर्चाको घोषणा हुन लागेको हो ।