नेपालअखबार, काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक अपराह्न ४ बजेका लागि आह्वान भएको हो ।