Wednesday, August 26

समाजवादी प्रेस विमोचन

नेपालअखबार, काठमाण्डौ ।  समाजवादी प्रेस संगठन नेपालको मुखपत्र समाजवादी प्रेस विमोचन भएको छ । संगठनको केन्द्रीय समितिको त्रैमासिक मुखपत्र समाजवादी प्रेसको संगठनको स्थापना दिवसको दोस्रो वार्षिक दिवसमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले संयुक्त रुपमा  विमोचन गर्नुभयो ।

Advertisement

सङ्गठनका गतिविधि र समाजवादी विचार नागरिक समक्ष पुर्याउन प्रकाशनले प्राथामिकतामा राख्ने र दर्ता गरेर नियमित प्रकाशनमा लैजाने संगठनका महासचिव रामकुमार एलनले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

Advertisement