नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन् ।