Thursday, July 30

अछाममा हेलिकप्टरबाट उद्धार गरियो गर्भवती महिलालाई

नेपालअखबार, अछाम। अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

Advertisement

ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मंगली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

Advertisement
Advertisement

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। रासस

Advertisement