Monday, May 11

कोहलपुरमा एमालेका सयभन्दा धेरै नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काेहलपुर। नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गते झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा आयोजित जनसभामा एमालेलगायतका विभिन्न राजनीतिक दल परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहति भएका छन्।

नव प्रवेशीहरूलाई पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको छ।

Advertisement

सम्बोधन गर्दै नेता खाँले समाजवादी आन्दोलन सम्पन्न गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताउनु भएको हो।

samajbadi jagaran1697009835.jpg

madhav jn kohalpur1697009834.jpg

madhav nepal kohalpur1697009834.jpg

kohalpur pro1697009833.jpg

jn khatiwada kohalpur1697009832.jpg

kohalpur party parwesh1697009832.jpg

abdul husen1697009293.jpg