Monday, May 11

अध्ययनसंगै समाजिक उत्तरदायित्व बहन गर्नका लागि सचेतना फैलाउनु पर्छ : भि एस निकेतनका विध्यार्थी

नेपालअखबार, काठमाडाैं ।   शिक्षा र समाज विषयमा गरिएकाे अन्तक्रियामा  विनायक सुधा निकेतन मा.विका  विध्यार्थीहरू कक्षा ६ र ७का सहभागि थिए । बालबालिका र सञ्चारकाे विषयमा छलफल गर्दै बालपत्रकारकाे आवश्यकता र महत्वबारेमा  विध्यार्थीहरूसंग नेपालअखबार डट कमले अन्तक्रिय सम्पन्न भएकाे छ ।

शिक्षिका जानकी शर्माले  विध्यार्थीहरू शिक्षासंगै समाजिक उत्तरदायित्व बहन गर्नका लागि आजबाट नै आफूलाई तयार पार्न पर्ने बताइन । शिक्षिका शर्माले  मिडियाकाे भूमिकाबारे अन्तक्रियाले समाजलाई सवाल बनाउनुका साथै भविष्यका लागि विकास र समृद्वि हुने बताइन ।  बालबालिकालाई सञ्चारसंग जाेड्दा बालबालिका र सञ्चारकाे उल्लेखनिय भूमिका रहने शिक्षिका जानकी शर्माले बताइन ।   कक्षा ७का निषठा सापकाेट्टा, कक्षा ६ दिपेश रावल, जल्दिप भण्डारी, सुमिरा काफ्ले लगायतका  विध्यार्थीहरूले आफ्नाे विचार राख्यका थिए ।

Advertisement

May be an image of 7 people and people studyingMay be an image of 6 people, people studying and text that says 'Keep Silence HIGHSCHOOL'May be an image of 8 people, people studying and textMay be an image of 7 people, people studying and textMay be an image of 7 people and people studying