Sunday, July 26

हराएको मोवाईल फेला पारी कास्की प्रहरीले बुझायाे

नेपालअखबार, पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले  मंसिर महिना भरी ४१ थान मोवाईल फोन फेला पारी सम्बन्धित धनिलाई
फिर्ता दिलाइएको जानकारी दिएकाे छ।  विभिन्न मिति र समयमा मोवाईल फोन हराएको तथा चोरी भएको भनी यस जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन पर्ने गरेका छ ।

Advertisement

उत्त निवेदन अनुसार यस कार्यालय तथा मतहत समेतबाट खोजतलास गर्दा गराउँदा २०८० साल मंसिरमहिना भरी ४१ थान मोवाईल फोन फेला पारी सम्बन्धित धनिलाई फिर्ता दिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।  ।

Advertisement
Advertisement

Advertisement