नहसला मान्नधर । विनायक सुधा निकेतनमा विधालयमा भएकाे कक्षाकाेठा सफा राख्ने प्रतियाेगितामा कक्षा ५ बि प्रथम भएकाे छ । नहसला मान्नधर कक्षा पाँच बि राेल्न न चाैध बलापत्रकारका हुन । मान्नधरका अनुसार विधालयमा प्रथम भएपछि साथिहरू रमाएर लिएकाे सामुहिक तस्विर ।
Advertisement