Wednesday, July 8

केन्द्रीय सचिवालय वैठक बस्दै

नेपालअखार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७०औं केन्द्रीय सचिवालय वैठक आज बस्दैछ।

Advertisement

विधान संशोधनलगायतका विषयमा केन्द्रीत सचिवलाय वैठकमा (पुस २ र ३ गते) बोल्न बाँकी नेताहरूले आफ्ना धारणा राख्नु हुनेछ। पार्टी सचिव जीवनराम श्रेष्ठकाअनुसार आजको वैठक विहान साढे ११ बजेदेखि सुरू हुनेछ।

Advertisement
Advertisement

सचिव श्रेष्ठले भन्नुभयो, ‘आजको वैठकमा बोल्न बाँकी नेताहरूले आफ्ना धारणा राख्नु हुनेछ। विधान संशोधनबारे छलफल भइरहेको छ। आज पनि यस विषयमा थप छलफल हुनेछ।’

Advertisement