
नेपालअखबार, बारा। बारा र पर्सामा नेपाल रिटर्नी एशोसिएसनको कमिटी विस्तार भएको केन्द्रिय प्रविन पौडेलले जानकारी दिएका छ । बारा जिल्लामा अनिल कुमार शाहकाे नेतृत्वमा पन्ध्र सदस्य कमिटि चयन भएकाे छ । पर्सा जिल्लामा अविनास महताेकाे नेतृत्वमा पन्ध्र सदस्य कमिटि गठन भएकाे छ ।
नेकपा (एकीकृत समाजवादी)काअध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल रिटर्नी एशोसिएसन बारा र पर्साका सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै गाँउ टाेल वस्तिवस्ति सम्म जनताका लागि काम गर्न पर्ने बताएका छन् । 
पूर्व मन्त्री किसान श्रेष्ठ नेपाल रिटर्नी एशोसिएसनको कमिटी विस्तार प्रदेश २ का इन्चार्ज साथै प्रदेश २ बारा र पर्साका प्रदेश जिल्ला र पालिका तहको नेताको उपस्थिति रहेकाे थियाे ।


