Monday, July 27

सचिवालय वैठक आज दिउँसो १ बजे

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७४औं सचिवालय वैठक आज बस्दैछ।

Advertisement

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा वैठक बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ। उपमहासचिव खतिवडाकाअनुसार वैठकमा समसामयिक विषयहरूमाथि छलफल हुनेछ।

Advertisement
Advertisement

खतिवडाले भन्नुभयो, ‘आज बस्ने सचिवालयको वैठक दिउँसो १ बजे बस्दैछ। वैठकमा समसामयिक विषयहरूमाथि छलफल हुनेछ। राष्ट्रियसभा चुनाव, पार्टीको विधानलगायतका विवषयमा वैठक केन्द्रीत हुनेछ।’

Advertisement