Tuesday, May 26

केयूकेएलले यसरी वितरण गर्दैछ मेलम्ची पानी

नेपालअखबार, काठमाडौं । सोमबारदेखि काठमाडौंमा मेलम्ची पानी पुनः वितरण सुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ ।

बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो । केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाले पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको हो ।

Advertisement

‘मेलम्ची आएपछि करिब ५ हजार ३ सय नयाँ धारा जडान भएका होलान्, तर बाँकी पुरानै धाराबाट पानी वितरण हुन्छ,’ मरहठ्ठाले भने, ‘ सोहीअनुसार तालिका सार्वजनिक गरेका हौं ।’

हेर्नुस् नयाँ तालिकाः

बानेश्वर शाखाबाट हुने वितरण :