Thursday, July 9

२९ सहसचिवको सरूवा

नेपालअखबार, काठमाडाैं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरेको छ।

Advertisement

शुक्रबार मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरेको हो।

Advertisement
Advertisement

गृहमा रहेका नारायण प्रसाद रिसालको अर्थ मन्त्रालयमा सरूवा भएको छ। अर्थमा रहेका सेवन्तक पोखरेल मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा सरूवा भएका छन्। यस्तै

Advertisement

परराष्ट्रका सहसचिवमा रहेका छविन्द्र पराजुलीको कोशी प्रदेशको प्रदेश सचिवमा सरूवा भएको छ।

वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाटसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ।

सूची:

saruwa-suchi-1-1705666814.jpg

saruwa-suchi-2-1705666814.jpg