नेपालअखबार, काठमाडौँ । ८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।