Saturday, May 9

नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) कास्की जिल्लाको नेतृत्वमा रसाइली

नेपालअखबार, पाेखरा ।  नेकपा (एकीकृत समाजवादी) निकट जनसँगठन नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को कास्की जिल्लामा सुक बहादुर रसाईलीको नेतृत्वमा ११ सदस्य कमिटि गठन भएको छ l भेलाको अध्यक्षता पार्टी जिल्ला कमिटि अध्यक्ष खड्क बहादुर हमाल, प्रमुख अतिथि स्थाई कमिटी सदस्य तथा पूर्व मन्त्री तुल बहादुर गुरुङ, विशेष अतिथि पोलिट व्युरो सदस्य दिलु पन्त, विशेष अतिथि नेपाल रिटर्नी एशोसिएशनका केन्द्रीय अध्यक्ष, जिल्ला पार्टी उपाध्यक्ष पूर्ण लामा लगाएतको नेताहरुको उपस्थितिमा कास्की जिल्ला पार्टी कार्यालयको हलमा सम्पन्न भएको छ l स्वदेश फर्किएका नेपालीहरुलाई गोल्बंध गर्दै पार्टी संगठनमा जोड्ने कार्य रिटर्नी एशोसिएशनले गरेकोमा खड्क बहादुर हमालले रिटर्नी टिमलाई शुभकामना दिएका छन् l

प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तुल बहादुर गुरुङले अहिलेको वर्तमान नेपाली अवस्थालाई रिटर्नी टिमले अंगालेकोमा खुशी सहित शुभकामना दिएका छन् l पोलिटब्युरो सदस्य दिलु पन्तले पनि हर्सित हुदै शुभकामना दिएका छन् l विशेष अतिथिको रुपमा मन्तव्य दिएका केद्रीय अध्क्षय प्रविण पौडेलले विदेशिनु नेपाली विडम्बनालाई कम गर्दै स्वदेशमै आत्मनिर्भरमुखी कृषि अर्थतन्त्रको माध्यमबाट युवामा जागरण आउने पर्ने र त्यसो गर्न सकिएन भने भोलिको दिनमा नेपालमा बृद्व र बच्चा मात्र हुने औल्याउदै नव गठित कमिटिलाई बधाई संगै यथा सिघ्र फुल कमिटि निर्माण हुने विश्वास गरेकाछन lनेपाल रिटर्नी एशोसिएशन (समाजवादी) कास्की जिल्लाको नेतृत्वमा रसाइली
नेकपा (एकीकृत समाजवादी) निकट जनसँगठन नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को कास्की जिल्लामा सुक बहादुर रसाईलीको नेतृत्वमा ११ सदस्य कमिटि गठन भएको छ l भेलाको अध्यक्षता पार्टी जिल्ला कमिटि अध्यक्ष खड्क बहादुर हमाल, प्रमुख अतिथि स्थाई कमिटी सदस्य तथा पूर्व मन्त्री तुल बहादुर गुरुङ, विशेष अतिथि पोलिट व्युरो सदस्य दिलु पन्त, विशेष अतिथि नेपाल रिटर्नी एशोसिएशनका केन्द्रीय अध्यक्ष, जिल्ला पार्टी उपाध्यक्ष पूर्ण लामा लगाएतको नेताहरुको उपस्थितिमा कास्की जिल्ला पार्टी कार्यालयको हलमा सम्पन्न भएको छ l स्वदेश फर्किएका नेपालीहरुलाई गोल्बंध गर्दै पार्टी संगठनमा जोड्ने कार्य रिटर्नी एशोसिएशनले गरेकोमा खड्क बहादुर हमालले रिटर्नी टिमलाई शुभकामना दिएका छन् l प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तुल बहादुर गुरुङले अहिलेको वर्तमान नेपाली अवस्थालाई रिटर्नी टिमले अंगालेकोमा खुशी सहित शुभकामना दिएका छन् l

Advertisement

पोलिटब्युरो सदस्य दिलु पन्तले पनि हर्सित हुदै शुभकामना दिएका छन् l विशेष अतिथिको रुपमा मन्तव्य दिएका केद्रीय अध्क्षय प्रविण पौडेलले विदेशिनु नेपाली विडम्बनालाई कम गर्दै स्वदेशमै आत्मनिर्भरमुखी कृषि अर्थतन्त्रको माध्यमबाट युवामा जागरण आउने पर्ने र त्यसो गर्न सकिएन भने भोलिको दिनमा नेपालमा बृद्व र बच्चा मात्र हुने औल्याउदै नव गठित नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) कास्की जिल्लाको नेतृत्वमा रसाइली
नेकपा (एकीकृत समाजवादी) निकट जनसँगठन नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को कास्की जिल्लामा सुक बहादुर रसाईलीको नेतृत्वमा ११ सदस्य कमिटि गठन भएको छ l भेलाको अध्यक्षता पार्टी जिल्ला कमिटि अध्यक्ष खड्क बहादुर हमाल, प्रमुख अतिथि स्थाई कमिटी सदस्य तथा पूर्व मन्त्री तुल बहादुर गुरुङ, विशेष अतिथि पोलिट व्युरो सदस्य दिलु पन्त, विशेष अतिथि नेपाल रिटर्नी एशोसिएशनका केन्द्रीय अध्यक्ष, जिल्ला पार्टी उपाध्यक्ष पूर्ण लामा लगाएतको नेताहरुको उपस्थितिमा कास्की जिल्ला पार्टी कार्यालयको हलमा सम्पन्न भएको छ l स्वदेश फर्किएका नेपालीहरुलाई गोल्बंध गर्दै पार्टी संगठनमा जोड्ने कार्य रिटर्नी एशोसिएशनले गरेकोमा खड्क बहादुर हमालले रिटर्नी टिमलाई शुभकामना दिएका छन् l प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तुल बहादुर गुरुङले अहिलेको वर्तमान नेपाली अवस्थालाई रिटर्नी टिमले अंगालेकोमा खुशी सहित शुभकामना दिएका छन् l

पोलिटब्युरो सदस्य दिलु पन्तले पनि हर्सित हुदै शुभकामना दिएका छन् l विशेष अतिथिको रुपमा मन्तव्य दिएका केद्रीय अध्क्षय प्रविण पौडेलले विदेशिनु नेपाली विडम्बनालाई कम गर्दै स्वदेशमै आत्मनिर्भरमुखी कृषि अर्थतन्त्रको माध्यमबाट युवामा जागरण आउने पर्ने र त्यसो गर्न सकिएन भने भोलिको दिनमा नेपालमा बृद्व र बच्चा मात्र हुने औल्याउदै नव गठित कमिटीलाई बधाई सङ्गै देशको समग्र परिस्थिती बारे यसरी व्यक्त गरेका छन । हाम्रो देशमा योजनाहरुले सोचे अनुसार प्रतिफल दिन नसक्नु निम्न कारण हुन भनेर बुझ्न सकिने निम्न कुराले पुस्ट्याई गर्न मद्दत गर्दछ ।
१) राजनीतिक रूपमा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्दछ र राष्ट्र आयमा टेवा हुन सक्ने व्यवसायलाई राज्यले विशेष सुविधाको व्यवस्था गर्नु पर्दछ ।तर अहिलेको अवस्था भने राजनीतिले व्यवसायलाई स्वीकार्य हुन नसकेको छ ।
२)आर्थिक रूपमा वाञ्छनीय छ ।
३) प्राविधिक रूपमा सम्भव छ ।
४) प्रशासनिक रूपमा अव्यवहारिक भएकोले ब्यवहार्य हुनु पर्दछ ।
५) कानुनी रूपमा कानुन संवत् छ।
६) भानात्मक रूपमा सम्बन्धित छ ।
७) पर्यावरणीय रूपमा दिगो छ ।
यी माथिका सूचक हेर्दा मूलभूत रूपमा राजनीति कारण नै मुख्य कारण हो जसले कृषि उत्पादनलाई अगाडि बढाउन सक्छ यदि राजनीतिमा कृषि क्षेत्र स्वीकार्य भएमा प्रशासनिक सुध्रिन्छ यति भएमा उत्पादनशील माटो सुधारेर १-३ वर्ष भित्र हिमालको फेदीमा उत्पादन भएको कृषि उत्पादन आफैले उपभोग गर्दै दुवै, कतार लगायतका अन्य देशमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै हाम्रा कृषकको आएमा वृद्धि गराउन सकिन्छ त्यसो गरिए भने अन्य उद्योगमा समेत हाम्रो देश अगाडि बढ्न सक्तछ भन्ने भनाई राख्दै रिटर्नी टिमलाई देश व्यापी उत्पादन सङ्ग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन  ।