Sunday, August 2

मेरिकी गायक मेल्कमको १,२,३,४ सार्वजनिक

नेपालअखबार, पाेखरा । अमेरिकी गायक मेल्कमको १,२,३,४ बोल को भिडियो आज सार्वजनिक गरिएको छ। उनकै शब्द ,लय र स्वर रहेको उक्त गीतको भिडियोको मुख्य विषयवस्तु जीवन , प्रकृति, प्रेम र सदभाबसंग सम्बन्धित छ।

Advertisement

उक्तभिडियोमार्फ़त पूर्वीय र पश्चिमी संस्कृतिलाई जोड्ने प्रयास उनले गरेका छन् ।गितका अर्का सर्जक सजना गोदार हुन् भने यसको निर्देशन तथा सम्पादन अमनतामाङले गरेका छन् ।बि ‍टि डीको प्रस्तुति रहेको यस गीतको भिडियोमाबिबेक थापा ,साजन खड्का , सुमन परियार ,सुनिल किसन ,अर्जुन शेरचन ,राजकुमार नेपालीको अभिनय रहेको छ ्रभिडियोको छायाँकन सौरब तामाङले गरेका छन् भने कोरियोग्राफर बिबेक थापा र सह( कोरियोग्राफर अमृत सुनार रहेका छन्।

Advertisement
Advertisement

जीवनका विभिन्न रंग , खुशी , उर्जा , माया र सदभाबलाइ उक्त भिडियो मार्फत प्रस्तुत गरिएको छ ्र नेपाली संस्कृतिबाट प्रभावित मेलकमका ६० भन्दा वढी गीत रहेका छन।

Advertisement