Monday, July 27

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेल सम्मानित

नेपालअखबार, भद्रपुर ।  सौर्य एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेल सम्मानित हुनु भएकाे छ ।  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्मानित गरिएको छ ।

Advertisement

नेपालको पर्यटन क्षेत्रमा सौर्य एयरलाइन्स नेपालको आन्तरिक उडानमा पहिलो जेट विमान रहेकाले पर्यटन प्रवर्धनका लागि सौर्य एयरलाइन्सद्वारा गरिएको अतुलनीय योगदानका लागि हस्पिटल प्रालीका भद्रपुरका अध्यक्ष  दिपक कुमार पोख्रेललाई सम्मानित गरिएको  छ । सौर्य एयरलाइन्सका अध्यक्ष पोख्रेल समाज गरिब असहायलाई सहयोग गर्दै आउनुभएको छ ।

Advertisement
Advertisement

नेकपा एमाले पर्यटन प्रवर्धन तथा नागरिक उद्ययन विभागद्वारा नेपालमा पर्यटनको अवस्था , चुनौती र सम्भावना नामक पुस्तक विमोचन सम्पन्न भएको छ। उक्त कार्यक्रम नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो। 

Advertisement