Saturday, May 9

  प्रगतिका बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक

नेपालअखबार, काठमाडौँ ।  प्रगति शिक्षा सदन माध्यमिक विद्यालय बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक गरेका छन् ।

No description available.

Advertisement

 प्रगति शिक्षा सदन माध्यमिक विद्यालयको मिडिया क्लबमा विभिन्न कक्षामा अध्ययन गर्ने  विद्यार्थीहरू रहेका छन् । 

No description available.

 बाल पत्रकार श्रीराम शर्मा सुभाष खड्का र श्रेष्ठले आफ्नो विद्यालयबाट लिएको तस्बिर हाे । उहाँहरू कक्षा ६ मा अध्ययन गर्छन् । उहाँहरुले बालपत्रकार द्वारा बालपत्रकारिताद्वारा आफ्नो विद्यालयका गतिविधिलाई सार्वजनिक गर्दै मिडियामा पुर्याउने काम गर्छन्।

No description available.