Monday, April 20

बाढी महाशाखाले भन्योः तीन दिन यी नदीमा बाढी आउने सम्भावना छ, उच्च सतर्कता अपनाऔं

नेपालअखबार,  काठमाडाैं।   बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन अर्थात् आज (बिहीबार) देखि पर्सि (शनिबार) सम्म देशका विभिन्न नदीमा बाढी आउने सम्भावना रहेको बताएको छ।
बिहीबार बिहानै सूचना जारी गर्दैै महाशाखाले कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबईका केही साना सहायक नदीमा बहाव सतर्कता पुग्न सक्ने देखिएको जानकारी दिएको हो।
महाशाखाले भनेको छः आगामी ३ दिन तराईको भारतीय सीमा आसपास भई बहने साना नदीमा जलसतह बढ्ने र केहीमा सतर्कता पुग्न सक्ने, तटीय क्षेत्रमा उच्च सतर्कता अपानाऔं।
basu

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *